दफा ३५
प्रचलित कानून बमोजिम हुने
यो ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अरूमा प्रचलित कानून बमोजिम हुनेछ ।